मेटाले रे–ब्यान डिस्प्ले र रे–ब्यान मेटा (जेन २) स्मार्ट ग्लासेस अनावरण गर्यो
मेटा कनेक्ट २०२५ कार्यक्रममा इन–लेन्स डिस्प्ले भएको मेटा रे–ब्यान डिस्प्ले स्मार्ट ग्लासेस र मेटा न्यूरल ब्यान्डको घोषणा गरिएको छ। यसका साथै, कम्पनीले रे–ब्यान मेटा (जेन २) स्मार्ट ग्लासेस पनि अनावरण…
- ३ आश्विन २०८२, शुक्रबार