फेसबुकका कर्मचारीलाई अबदेखि ‘मेटा, मेटामेट्स, मी’ भनिने
मेटाका कर्मचारीहरु पहिले ‘फेसबुक’ का नामले चिनिने गरेकोमा अबदेखि भने सीईओ मार्क जुकरबर्गले उनीहरुका लागि नयाँ नाम जुराएका छन्। जुकरबर्गले कम्पनीका लागि एउटा नयाँ आदर्श वाक्य पनि प्रस्तुत गरेका छन्…
- ५ फाल्गुन २०७८, बिहीबार