ह्वाट्सएपले ल्यायो एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरूका लागि मेसेज ट्रान्सलेसन सुविधा
ह्वाट्सएपले म्यासेज ट्रान्सलेसन्स नामक नयाँ सुविधाको घोषणा गरेको छ। यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई च्याटमा टेक्स्ट म्यासेज (सन्देश) हरू अनुवाद गर्न अनुमति दिनेछ। म्यासेज ट्रान्सलेसन्स सुविधा वान अन वान कन्भर्सेसन, ग्रूप…
- ९ आश्विन २०८२, बिहीबार