मस्कको न्यूरालिङ्कलाई टक्कर दिने योजनामा ओपनएआई: ब्रेन–कम्प्युटर इन्टरफेस स्टार्टअप मर्ज ल्याब्समा लगानी
ओपनएआईले आफ्नै सीईओ साम अल्टम्यान को ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) स्टार्टअप मर्ज ल्याब्समा लगानी गरेको छ। जैविक र कृत्रिम बुद्धिमत्ताबीच सेतु निर्माण गरेर मानव क्षमताको अधिकतम उपयोग गर्ने उद्देश्यसहित आफूलाई “अनुसन्धान…
- ३ माघ २०८२, शनिबार