पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक: सांसदहरु
सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसञ्चार परिषद् स्थापना हुनुपर्ने धारणा राखेका छन्। पत्रकारिता पेशालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक महत्त्वपूर्ण हुने उनीहरूको भनाई छ। प्रतिनिधिसभाको…
- १३ फाल्गुन २०८१, मंगलवार