एमडीएमएसको आपूर्तिकर्ता कम्पनीलाई क्षतिपूर्तिसहित कारबाही गर्न सुझाब
महालेखापरीक्षकको कार्यालयले मोबाइल डिभाइस व्यवस्थापन प्रणाली (एमडीएमएस) को आपूर्तिकर्ता कम्पनीलाई प्रचलित कानुन र सम्झौता बमोजिम पूर्वनिर्धारित क्षतिपूर्तिसहित कारबाही प्रक्रिया अघि बढाउन भनेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्ने भनेको एमडीएमएस…
- १३ जेष्ठ २०८१, आईतवार