माज्दाको नयाँ इलेक्ट्रिक कार २०२९ अघि आउने सम्भावना न्यून
माज्दाले २०२९ अघि आफ्नो नयाँ समर्पित इलेक्ट्रिक गाडी प्रस्तुत गर्ने सम्भावन नभएको जापानका मिडिया रिपोर्टहरूले पुष्टि गरेका छन्। निक्की र निक्कन जिदोशाका अनुसार, विद्युतीय सवारी साधनको माग अपेक्षाभन्दा कम भएको…
- ९ माघ २०८२, शुक्रबार