ह्वावेले मेटप्याड एयर १२ र मेटप्याड ११.५ एस प्रस्तुत गर्यो
ह्वावेले आफ्नो मेटप्याड सिरिजमा दुई नयाँ ट्याब्लेटहरू अनावरण गरेको छ। दुवै ट्याब्लेटहरूमा हाई–रिजोल्युसन १४४ हर्ज डिस्प्ले, स्लिम र लाइट डिजाइनहरूको साथ बुट हार्मोनीओएस ५ सँग आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।…
- २ भाद्र २०८२, सोमबार