ह्वावे मेटबुक प्रो सार्वजनिक, यस्ता छन् विशेषता
ह्वावेले भर्खरै मेटबुक फोल्ड अल्टिमेट सहित धेरै नयाँ र इनोभेटिभ ग्याजेटहरूको घोषणा गरेको छ। मेटबुक फोल्ड अल्टिमेट ह्वावेको पहिलो फोल्डेबल ल्यापटप हो। यस बाहेक, ब्राण्डले मेटबुक प्रो भनिने थप परम्परागत…
- ७ जेष्ठ २०८२, बुधबार