ह्वावेले सुपर–थिन मेटबुक फोल्ड ल्यापटप ल्यायो
ह्वावेले एउटा नयाँ सुपर–थिन (पातलो) ल्यापटप प्रस्तुत गरेको छ जसको मोटाई धेरै स्मार्टफोनहरूसँग तुलना गर्न सकिने उल्लेख गरिएको छ। ह्वावेको नयाँ मेटबुक फोल्ड ल्यापटपमा ओएलईडी स्क्रिन रहेको छ जसको मोटाई…
- ७ जेष्ठ २०८२, बुधबार