मंगल ग्रहमा रहेको नासाको इन्जेनुइटी हेलिकप्टरले अस्थाई बिश्राम लिँदै
नासाको इन्जेनुइटी हेलिकप्टरले मंगल ग्रहको आकाशमा उडान गर्नबाट विश्राम लिइरहेको छ। हालको मंगल मिशनको निरीक्षण गरिरहेको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) ले हेलिकप्टरको सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई हाल त्यसको वरिपरि घुमिरहेको…
- ३२ असार २०७९, शनिबार