मनाङमा ३ महिनामा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण
जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। जम्मा २७१ राष्ट्रिय परिचयपत्र प्रविष्ट भएकामा विवरण बिग्रिएर सच्याउन पठाइएका समेत गरी जम्मा ७९१…
- १० कार्तिक २०८२, सोमबार