देउराली मावि महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा
महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ। आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन यो घोषणा उपलब्धिपूर्ण हुने बताए।…
- १३ आश्विन २०८२, सोमबार