साइबर अपराधको कसुरमा साइबर ब्यूरोले लियो नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको बयान
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग लिखित बयान लिएको छ। उनीमाथि साइबर अपराधको कसुरको उजुरी परेकाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले उनको बयान लिएको…
- २२ आश्विन २०८२, बुधबार