मेटाको एआईले अब मानव मस्तिष्कलाई ८० प्रतिशत शुद्धताका साथ पढ्न सक्ने
मेटाको एआई अनुसन्धान टोली मानव विचारहरू डिकोडिङको नजिक पुगेको छ। कम्पनीले बास्क सेन्टर अन कग्निसन, ब्रेन र ल्याङ्गवेजसँगको सहकार्यमा ८० प्रतिशत शुद्धताका साथ मस्तिष्क गतिविधिबाट वाक्यहरूलाई पुनर्निर्माण गर्न सक्ने एआई…
- ५ फाल्गुन २०८१, सोमबार