पुष मसान्तसम्म १४ लाखभन्दा बढी ‘म्याग्नेटिक स्ट्राइप’युक्त कार्ड आयात
आर्थिक वर्ष २०७८/७९ को आधा समय अर्थात् पुष मसान्तसम्म ८ करोड ९ लाख १७ हजार रुपैयाँ बराबरको म्याग्नेटिक स्ट्राइपयुक्त कार्डहरु आयात भएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको पुष मसान्तसम्मको…
- १३ माघ २०७८, बिहीबार