म्याकओएस भेन्चुरामा स्टेज म्यानेजर उपलब्ध, आईफोनलाई वेबक्यामका रुपमा प्रयोग गर्न सकिने
एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका क्रममा म्याकओएस भेन्चुरा पनि सार्वजनिक गरेको छ। यो ओएस आगामी शरद ऋतुमा कम्प्युटरहरुमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ। हालै म्याकओएस घोषणाका क्रममा भेन्चुरालाई भिजुअल…
- २४ जेष्ठ २०७९, मंगलवार