एप्पलको नयाँ अपरेटिंग सिस्टम ‘आइओएस १२’ सार्वजनिक, यी हुन् अपडेट हुने डिभाइसहरु
काठमाडौं । एप्पलले सोमबार सफ्टवेयरसँग सम्बन्धित डब्लूडब्लूडीसी २०१८ (wwdc2018) कार्यक्रममा तीन नयाँ घोषणा गरेको छ । कम्पनीले एप्पल आइफोन र आइप्याडका लागि नयाँ अपरेटिंग सिस्टम आइओएस १२ (iOS12) सार्वजनिक गरेको…
- २२ जेष्ठ २०७५, मंगलवार