म्याकबुक नियोको बिक्री बलियो हुने अनुमान, नियो २ को बारेमा रोचक समाचार बाहिरयो
गत हप्ता, एप्पलले अहिलेसम्मको सबैभन्दा सस्तो म्याकबुकको रुपमा म्याकबुक नियो लन्च गरेको छ। तर म्याकबुक नियो अन्य म्याकबुकहरू भन्दा मात्र सस्तो भएको र त्यति सस्तो भने छैन। नियो अब यो…
- ३० फाल्गुन २०८२, शनिबार