नयाँ एम५ म्याकबुक उत्पादन गर्दै एप्पल
ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पलको नयाँ सिलिकन चिप्स उत्पादन लाइनमा पुग्नै लागेको छ। पछिल्लो पावर अन न्यूजलेटरमा गर्मनले एप्पल “आगामी म्याकबुक प्रो, म्याकबुक एयर र दुईवटा नयाँ म्याक मोनिटरहरूको ठूलो…
- १४ आश्विन २०८२, मंगलवार