एप्पलद्वारा नयाँ एम२ चिपसेट सार्वजनिक
एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा विभिन्न उत्पादनका साथमा एम२ चिप सार्वजनिक गरेको छ। यो चिप हाल उपलब्ध एम१ चिपको उत्तराधिकारीका रुपमा आएको हो। दोस्रो जेनेरेशन ५एनएम प्रोसेसमा बनेको एम२ चिप…
- २४ जेष्ठ २०७९, मंगलवार