म्याकबुक किन्ने विचारमा हुनुहुन्छ? प्रो वा एयर कुन किन्ने अन्योल छ भने यी टिप्स तपाईँका लागि लाभदायक हुन सक्छन्
कम्प्युटर हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। लेखपढ, काम वा मनोरञ्जनका लागि पनि हामी हिजोआज कम्प्युटरमा बढी नै निर्भर हुन थालेका छौं। सामान्यतया कम्प्युटर डेस्कटप र ल्यापटपका रुपमा आउने…
- ५ पुष २०८१, शुक्रबार