के पृथ्वीमा जस्तै चन्द्रमामा पनि कम्पन आउँछ: चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए चन्द्रमामा पहिरो निम्त्याउने चन्द्रकम्प
चिनियाँ वैज्ञानिकहरूले चन्द्रमा कम्प (मुनक्वेक्स ) का कारण चन्द्रमामा सक्रिय पहिरोहरू उत्पन्न भइरहेका पत्ता लगाएका छन्। नयाँ निष्कर्षहरूले भविष्यका चन्द्रमा आधारहरूको लागि थप स्थिर स्थानहरू छनोट गर्न मद्दत गर्ने अपेक्षा…
- ८ आश्विन २०८२, बुधबार