लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन
लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। जसले राज्यको सम्पत्तिमा असर पारेको छ। यही वैशाख…
- १६ बैशाख २०८२, मंगलवार