लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्रभावकारी र समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ। आज नेपालगञ्जमा आयोजित विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव समारोहमा सहभागीहरूले विश्वविद्यालयलाई नेपालगञ्जमा स्थापित गर्न…
- १८ असार २०८२, बुधबार