मेटाले लुजियानामा निर्माण गर्न लागेको एआई डाटा सेन्टरको लागत ५० अर्ब डलर पर्ने
मेटाले लुजियानामा निर्माण गर्न लागेको एआई डाटा सेन्टरको लागत ५० अर्ब डलर पर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार मन्त्रिपरिषद् बैठकमा बताएका छन्। सोसल मिडिया कम्पनीले रिचल्याण्ड पेरिसमा आफ्नो सबैभन्दा ठूलो…
- १२ भाद्र २०८२, बिहीबार