लुसिड एयर ग्राण्ड टुरिङद्वारा एक पटकको चार्जमा १ हजार २०५ किलोमिटरको नयाँ विश्व रेकर्ड कायम
लुसिड मोटर्सले विद्युतीय कारमा एक पटकको चार्जमा सबैभन्दा लामो दूरी तय गर्दै नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। लुसिड एयर ग्राण्ड टुरिङले चार्जको लागि नरोकिकन स्विट्जरल्याण्डको सेन्ट मोरिट्जबाट जर्मनीको…
- २६ असार २०८२, बिहीबार