सामसङको पुरानो एलपीडीडीआर४ र्याम बन्द गरिँदै; अब एलपीडीडीआर५ प्रयोग गरिने
सामसङले एलपीडीडीआर४ र एलपीडीडीआर४एक्स मेमोरी चिप्सको लागि अन्तिम अर्डरहरू स्वीकार गरिरहेको छ। उक्त सबै अर्डरहरू पूरा गर्नका लागि उत्पादन सम्भवतः २०२६ भरि जारी रहने बताइएको छ। एलपीडीडीआर४ र एलपीडीडीआर४एक्स मोड्युलहरू…
- ७ बैशाख २०८३, सोमबार