स्याटेलाइटमार्फत तिब्रगतिको इन्टरनेट दिने उद्धेश्यको कम्पनी वनवेब टाट पल्टियो
अन्तरिक्षमा स्याटेलाइट राखेर विश्वभर तिब्रगतिको ब्रोडब्याण्ड दिने महत्वाकाँक्षि योजना लिएको कम्पनी वनवेबले आफू दिवालिया भएको घोषणा गरेको छ । कम्पनीले हालै अमेरिकामा ‘च्याप्टर ११ ब्यांकरप्ट प्रोटेक्सन’को लागि आवेदन दिएको छ…
- १६ चैत्र २०७६, आईतवार