इन्टेलको एआईसम्बन्धी जिम्मेवारी अब सीईओ टानले सम्हाल्ने
इन्टेलले सोमबार जनाए अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिप-बु ट्यानले अब कम्पनीका कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यहरू सम्हाल्ने छन्। कम्पनीका प्रविधि प्रमुख (सीटीओ) च्याटजीपीटी निर्माता ओपनएआईमा गएपछि पद रिक्त भएको…
- २६ कार्तिक २०८२, बुधबार