चिपहरुबीच संयोजन तीव्र बनाउन लाइटमिटरद्वारा नयाँ फोटोनिक प्रविधि सार्वजनिक
४.४ अर्ब डलर मूल्यांकन रहेको लाइटमिटरले सोमबार कृत्रिम बुद्धिमत्ता (एआई ) चिपहरूबीचको जडानलाई तीव्र बनाउन दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ। लाइटमिटरको प्रविधिले कम्प्युटर चिपहरूबीच सूचनालाई विद्युतीय संकेतको रूपमा सार्ने…
- २० चैत्र २०८१, बुधबार