एलजी इनर्जीले २०२० मा टेस्लालाई ८० करोड थान ब्याट्री सेल आपूर्ति गर्यो
दक्षिण कोरियाको एलजी इनर्जी सोलुशनले गत वर्ष २१७०० सिलिण्डरको ८० करोडभन्दा बढी थान ब्याट्री सेल आपूर्ति गरेको दइलेक डटकमले उल्लेख गरेको छ। कम्पनीले यो वर्ष उक्त सङ्ख्या बढाएर १ अर्ब…
- २१ जेष्ठ २०७८, शुक्रबार