दूरबिन र टेलिस्कोपको सहायताले नेपाली आकाशमा धूमकेतु हेर्न सकिने
केही दिनयता नेपालबाट पुच्छ्रेतारा अर्थात् धूमकेतु देखिन थालेको छ। उक्त धूमकेतु बिहान ५ बजेतिरबाट सूर्य उदाउनु अघिसम्म देखिने गरेको खगोलविदको भनाइ छ। यो तारा नेपाली आकाशमा यही शनिबारसम्म देखिने र…
- २२ मंसिर २०७८, बुधबार