लेनोभो ट्याब भारतमा डेब्यू, बजेट ट्याब्लेटमा १०.१ इन्चको डिस्प्ले
चीनमा आधारित ब्राण्डको पछिल्लो ट्याब्लेट लेनोभो ट्याब अब भारतमा खरिदको लागि उपलब्ध हुने भएको छ। यो बजेट एन्ड्रोइड ट्याब्लेटमा ठूलो १०.१ इन्च डिस्प्ले र मेटालिक डिजाइन समावेश गरिएको छ। लेनोभो…
- ३० श्रावण २०८२, शुक्रबार