लाइका–प्रेरित डिजाइनको साथ नयाँ शाओमी १५ अल्ट्राको लाइभ ईमेज लीक
शाओमी १५ अल्ट्रा यस महिनाको अन्तिममा आउँदैछ भने भर्खरै उक्त नयाँ फोनको अर्को ह्यान्ड्स–अन ईमेज (तस्बिर) देखा परेको छ। नयाँ फोनको अहिलेको लीक र पहिले लीक गरिएका रेन्डरहरू मिल्दोजुल्दो भए…
- २७ माघ २०८१, आईतवार