लेनोभोको सानो गेमिङ ट्याब्लेट लेजियन प्याडको फोटो सार्वजनिक,छिट्टै आउन सक्ने
लेनोभोका कार्यकारीहरुले हालै सानो गेमिङ ट्याब्लेट लेजियन प्याडको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कम्पनीका कार्यकारीहरुले उक्त प्याडको दुई ओटा फोटो चिनियाँ सामाजिक सञ्जाल वेबोमा पोस्ट गरेका हुन्। दुईमध्ये एउटा…
- २२ मंसिर २०७८, बुधबार