लेनोभो लिजन गो २ घोषणा गरियो; एएमडी राईजेन जेड२ प्रोसेसर, ७४वाट–आवर ब्याट्री
लेनोभोले आईएफए बर्लिनमा आफ्नो दोस्रो जेनेरेसनको लिजन गो गेमिङ ह्यान्डहेल्ड अनावरण गरेको छ। लिजन गो २ गत वर्षको मूल लिजन गो जस्तै देखिए तापनि नयाँ प्रोसेसर र ठूलो ब्याट्री सहित…
- २३ भाद्र २०८२, सोमबार