२डीबाट थ्रीडीमा सोझै स्विच गर्न मिल्ने लेनोभोको १८ इञ्चको आधुनिक ल्यापटप लेजियन ९आई
लेनोभोको १०औं पुस्ताको लेजियन ९आईले आफ्नो शक्तिशाली स्पेसिफिकेसनसँगै एउटा नयाँ विशेषता ल्याएको छ। १८-इन्चको यो गेमिङ ल्यापटपमा यस्तो स्क्रिन राख्न सकिन्छ जसले २डी र चस्मा बिना नै हेर्न मिल्ने ३डीबीच…
- २६ बैशाख २०८२, शुक्रबार