विद्युतीय सवारी अब समुद्रमा पनि उपलब्ध: रेसबर्ड नामका यी ‘एकसिटे उड्ने डुङ्गा’ यूएफओजस्तै देखिन्छन्
पानीको सतहमा पातलो हाइड्रोफोइलमा चिप्लिँदै जाने यी डुङ्गाहरू जहाजभन्दा बढी आकाशमा उड्ने यूएफओजस्तो देखिन्छन्। तर ई–१ सिरिजका “रेसबर्ड” भनिने यी एक सिटका विद्युतीय पावरबोट ६ हजार भोल्टका इन्जिनसहित ५० नट…
- २६ श्रावण २०८२, सोमबार