लिज लाइनको महसुल समयमै बुझाउन टेलिकमको आग्रह, म्याद नाघेमा सेवा बन्द हुन सक्ने
नेपाल टेलिकमले प्रादेशिक निर्देशनालाय काठमाडौंमा बाट लिज लाइनमार्फत् ब्रोडब्याण्ड इन्टरनेट/इन्ट्रानेट सेवा लिने ग्राहकलाई महसुल बुझाउन आग्रह गरेको छ। टेलिकमले उक्त सेवा प्रयोग गरेवापतको २०७९ जेठ र सोभन्दा पुरानो महसुल यही…
- १० असार २०७९, शुक्रबार