लेजरमार्फत जमिनबाटै चार्ज हुने प्रविधि विकसित: अब ड्रोनले पनि ‘असीमित उडान’ गर्न सक्ने
इन्जिनियरहरूले लेजर–आधारित वायरलेस पावर प्रणाली विकास गरेका छन्। यो विकासका कारण ड्रोनले उडानकै क्रममा जमिनबाट चार्ज लिन सक्ने र ‘अनन्त उडान’ सम्भव हुने दावी गरिएको छ। नयाँ प्रविधिअनुसार लेजर किरण…
- १७ माघ २०८२, शनिबार