यूनेस्कोसँगको साझेदारीमा भाषासम्बन्धी नयाँ कार्यक्रम सुरु गर्दै मेटा
फेसबुको मूल कम्पनी मेटाले एआईको विकासलाई सहयोग पुर्याउने उद्देश्यले भाषाको आवाज र त्यसको प्रतिलिपिहरू सङ्कलन गर्न नयाँ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। यो कार्यक्रम यूनेस्कोसँगको साझेदारीमा ल्याइएको हो। ल्याङ्ग्वेज…
- २६ माघ २०८१, शनिबार