लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई जग्गा प्रदान गरिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। लुम्बिनी प्राविधिक विश्वविद्यालयको निर्माणस्थल बाँकेको खजुरा…
- २६ चैत्र २०८१, मंगलवार