ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट
काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र…
- ९ भाद्र २०७४, शुक्रबार