श्रमका सेवालाई डिजिटल रूपान्तरण गर्ने रणनीतिक कार्ययोजना सुरु
रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाको साझा र एकीकृत सूचना श्रम संसार नागरिक एप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्ना सेवालाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने गरी…
- १३ श्रावण २०८२, मंगलवार