केआइआइटीमा अर्की नेपाली छात्राको मृत्युः परराष्ट्रमन्त्रीले फेसबुकमार्फत् दिइन् कूटनीतिक पहल थालेको जानकारी
परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका…
- १९ बैशाख २०८२, शुक्रबार