घाम पावरले जित्यो उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार
घाम पावरलाई सन् २०२५ को कीलिङ कर्भ प्राइजबाट सम्मानित गरिएको छ, जुन विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। घाम पावरले ग्रामीण समुदायहरू र…
- ९ असार २०८२, सोमबार