नवलपरासीमा सिसिटिभी बिग्रँदा अपराधका घटनामा वृद्धि
बुटबल-नारायणगढ सडकखण्ड विस्तार गर्ने क्रममा सडक छेउछाउका बिजुलीको पोलमा राखिएका सिसिटिभी क्यामरा बिग्रन थालेका छन्। बिजुलीको पोल हटाउँदा सिसिटिभीले काम गर्न छाडेपछि अहिले जिल्लामा अपराधका घटना बढ्दै जान थालेका छन्।…
- ७ माघ २०८१, सोमबार