चर्चित अमेरिकी गायिका केटी पेरी ब्लू ओरिजिनको न्यू शेफर्ड रकेटमार्फत् अन्तरिक्षमा जाने
चर्चित अमेरिकी गायिका केटी पेरी यस वर्षको अन्त्यतिर ब्लू ओरिजिनको न्यू शेफर्ड रकेटमा अन्तरिक्षमा जाने भएकी छिन्। ईटी र फायरवर्कजस्ता चर्चित गीतहरूकी गायिका पेरी पहिलो पूर्ण महिलामात्र भएको अन्तरिक्ष मिसनको…
- १७ फाल्गुन २०८१, शनिबार