पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ। यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो। खोपासी…
- ११ फाल्गुन २०८१, आईतवार